पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत

17.3k Shares

काठमाडौं, २० जेठ । पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन्  । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यस बिचमा २ जना डिस्चार्ज भएका छन भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन ।  आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेकाे मन्त्रालयले जनाएकाे छ ।
 

सम्बन्धित समाचार