बझाङको नदी किनारमा बालिकाको शव फेला

18.7k Shares

धनगढी, ९ जेठ/बझाङको नदी किनारमा एक बालिकाको शव फेला परेको छ । छविसपाथिभेरा गाउँपालिका वडा नम्बर–१ जालेबगर स्थित सोमबार सेती नदी किनारमा बालिकाको शव फेला परेको हो ।

अन्दाजी ४/५ वर्षीया बालिकाको शव सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । पोष्टमार्टमको लागि शव जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले छ । 

सम्बन्धित समाचार