20.2k
Shares
काठमाडौं, १ जेठ । फिल्म ‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण संस्था ग्लोजअपसिने प्रोडक्सनले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । यस अगाडि २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारीमा रहेको यो फिल्म प्राविधिक कारण प्रदर्शन सरेको थियो ।