31.3k
Shares
काठमाडौं/प्रतिनिधिसभाका सभामुखको कार्यकक्षमा शिर्ष नेताहरुको भेटघाट भएको छ ।
प्रतिनिधिसभाको बैठकलाई अघि बढाउने सन्दर्भमा सो भेट भएको हो ।