उपराष्ट्रपतिमा जसपाकी प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइने

17.7k Shares

काठमाडौं, २८  फाल्गुन निर्वाचन आयोगले उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी खारेज गर्नु नपर्ने निर्णय गरेपछि अर्की उम्मेदवार प्रमिला यादवको उम्मेदवारी फिर्ता गराइएको निर्धारित समयमै यादवले उम्मेदवारी फिर्ता लिने जसपा प्रवक्ता मनिष सुमनले बताए

राष्ट्रपतिमा पुरुष निर्वाचित भइसकेकाले एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य जनमत पार्टीकी उम्मेदवार ममता झाले यादवको उम्मेदवारी खारेजीको मागसहित निवेदन दिएका थिए तर, आयोगले राष्ट्रपति उपराष्ट्रपति फरक लिंग समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी कायम राखेको

राष्ट्रपति खस आर्यतर्फको हुँदा उपराष्ट्रपतिमा यादव फरक समुदायको हुनसक्ने भएपनि खारेज हुनसक्ने आशंकामा जसपाले प्रमिला यादवलाई पनि अघि सारेको थियो

सम्बन्धित समाचार