आइसिसी विश्वकप लिग–२ पपुवा न्युगिनीलाई हराउँदै नेपालको जीत

15.9k Shares

काठमाडाैं/नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा पपुवा न्युगिनीलाई पराजित गरेको छ ।

पपुवा न्युगिनीलाई चार विकेटले हराउँदै लगातार नेपालले पाँचौं जित निकालेको हो ।

यसअघि घरेलु मौदानमा नेपालले  स्कटल्यान्ड र नामिबियालाई चारै खेलमा हराएको थियो ।

नेपालले आफ्नो ओडिआई इतिहासमा पहिलो पटक लगातार पाँच खेल जितेको छ ।  । जितको लागि २ सय ४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाउँदै जीत हासिल गरेकाे हाे ।

नेपालले अव बिहीबार युएईसँग खेल्नेछ ।

सम्बन्धित समाचार