19.1k
Shares
काठमाडौं/नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख चार हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ रहेको महासं३ले जनाएको छ ।