५ सयले बढ्यो आज सुनको भाउ

15.7k Shares

काठमाडौं नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको आज सुन प्रतितोला ५ सय रुपैयाँले बढेको हो मंगलबार पनि सयले बढेको थियो

छापावाल सुनको आजको मूल्य प्रतितोला ९४ हजार सय रुपैयाँ कायम भएको छ । आइतबार सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।

अघिल्लो हप्ता लगातार दिन घटेको सुनको मूल्य शुक्रबार सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो विहिबार पनि सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९४ हजार सय रुपैयाँमा कारोबार भइरहेको

यता चाँदीको मूल्य पनि आज १५ रुपैयाँले बढेको महासंघका अनुसार चाँदी आज प्रतितोला ,१९० रुपैयाँमा कारोबार भइरहेको

सम्बन्धित समाचार