रास्वपाले इन्दिरा रानालाई उपसभामुखको उम्मेदवार बनाउने

18k Shares

काठमाडौं, ६ माघ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इन्दिरा राना मगरलाई उपसभामुखको उम्मेदवार बनाउने भएको आज बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो सत्तारुढ गठबन्धनबीच उपसभामुख रास्वपाले पाउने सहमति भएको

सत्ता गठबन्धनकै तर्फबाट नेकपा एमालेका देवराज घिमिरे सभामुख निर्वाचित भइसकेका छन् । उपसभामुखमा आज उम्मेदवारी दर्ताको समय तोकिएको भोलि बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्ने

सम्बन्धित समाचार