एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

18.3k Shares

काठमाडौँ, २६ पुस नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैछ   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने-नदिने निर्णय लिन पार्टीको सचिवालय बैठक बस्न लागेको हो

प्रचण्डले आज बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको बैठक बिहान ११ बजे बस्दै प्रचण्डले सत्ता गठबन्धनमा नरहे पनि एकीकृत समाजवादी नेपाली कांग्रेसलाई विश्वासको मत दिन आग्रह गर्दै आएका छन् कांग्रेसले पनि यसबारे निर्णय लिन आजै बिहानको लागि पदाधिकारी बैठक बोलाएको

सम्बन्धित समाचार