बदनाम पर्सा प्रहरीमा एसपी कोमल शाहले ल्याउलान त परिवर्तन ?

23.9k Shares

बिरगंज देशको प्रमुख व्यापरिक केन्द्र  मात्रै नभएर राजश्व संकलनका हिसाबले पनि अग्रपंक्तिमा रहेको बिरगंज भन्सार  सुख्खा बन्दरगाहबाट त्तक्ष्य अनुसारको राजश्व संकलन नभइरहेको अवस्थामा अहिले त्यसको कारण पनि खोजिदै भने  प्रमुख कारणमा संगठित तस्करी प्रमुख रहेको पुष्टि भैसकेको छ।खासगरी व्यापारीहरूबाट मोटो रकम लिएर भन्सारको न्यून मूल्यांकन गरि सामान छोड्ने  सुरक्षाकर्मीहरूको संरक्षणमा हुने संगठित तस्करी प्रमुख हुन भन्ने कुरा बाहिर आइसकेको ।बिरगंज भन्सारको प्रमुख मात्रै नभएर अन्य तहका कर्मचारीहरू टेण्डर हालेर पोष्टिङ हुने प्रवृत्ति  प्रथाले पनि भन्सारबाट हुने राजश्व चुहावट ठूलो मात्रामा हुदै आएको छ।यसबाहेक नेपाल प्रहरी  सशस्त्र प्रहरीका एसपी देखि अन्य तहका कर्मचारीहरू प्रधानमन्त्री , गृहमन्त्री आइजिपी देखि अन्य नेता संगठनका माथिल्लो तहका अधिकारीहरूको दबाबमा सरूवा वा काजमा जाने गर्दछन ।कतिपयले अग्रिम रकम बुझाएर जाने कतिपयले पछि बुझाउने शर्तमा आउने भएको कारण यहाँ आएपछि उनीहरूको पहिलो उद्देश्य शान्तिसुरक्षा भन्दा पनि  तस्करी गराउने रकम असुल्ने प्रमुख ध्येय रहन्छ नै

दुबै प्रहरीको पर्सामा खटिएका प्रहरीको संख्यालाई हेर्ने हो भने दरबन्दी बाहेकका धेरै संख्यामा काजमा खटिएका छन् खासगरी सई दर्जा सम्मका धेरै प्रहरीहरू पर्सामा खटिएका छन् दुबै प्रहरीको ।काजमा गएकाहरू हुन या दरबन्दी भएकाहरू किन नहुन उनीहरूको प्रमुख ध्येय नै मातहतका राम्रो  धेरै भन्दा धेरै अतिरिक्त आम्दानी हुने चौकी इलाका प्रहरी कार्यालयहरूमा जाने असुलीमा लाग्ने ।असई सई दर्जा रहने राम्रो  चौकी इप्रकामा जानको लागि न्युनतम पनि एक लाख रूपैयाँको टेण्डर चल्ने गर्दछ भने श्रेणीको चौकी इप्रकामा पचास हजारको दररेट रहेको स्वंम जाने प्रहरीहरू खुलेर बतांउछन ।त्याहां गएपछि उनीहर

सम्बन्धित समाचार