अमेरिकी राजदूत र भौतिक पूर्वाधारमन्त्री श्रेष्ठबीच भेटे

16.5k Shares

काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्पसनले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारयाणकाजी श्रेष्ठसँग शिष्टाचार भेट गरेका छन् ।

दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा केन्द्रित रहेको सचिवालयले जनाएको छ । भेटमा अमेरिका र नेपालको ७५ वर्ष लामो मित्रतालाई उजागर गरेका थिए ।

राजदूत थम्पसनले नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा नियुक्त भएकोमा श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गरे ।

सम्बन्धित समाचार