रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा जाने

21.7k Shares

काठमाडौं, ११ पुस राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सहभागी हुने भएको

पार्टीको बैठकले लामिछानेकै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको एक नेताले बताए तर, कुन मन्त्रालय लिने भन्ने टुंगो लागि नसकेको उनले बताए

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रास्वपाले पनि प्रधानमन्त्रीमा समर्थन गरेको रास्वपा सरकारलाई समर्थन गर्ने तेस्रो ठूलो दल हो

 

सम्बन्धित समाचार