सुनको मूल्य तोलाको २ सय रुपैयाँले बढ्यो

17k Shares

काठमाडौं । सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।

छापावाल सुन बढ्दा तेजाबी सुन पनि तोलाको दुई सय रुपैयाँ महँगिएर ९६ हजार ७ सय पुगेको छ । आइतबार तोलामा १ हजार सय १५ रुपैयाँमा कारोबार भएको  चाँदी तोलाको ५ रुपैयाँ महँगो बनेर १३ सय २० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्बन्धित समाचार