इलाम-१ मा झलनाथ खनाल पछाडि, २ मा सुवास नेम्वाङ अगाडि

22k Shares

इलाम, ९ मंसिर दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्।

रोकिएर बिहीबार बेलुकीदेखि  सुरु भएको मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिएका हुन् बस्नेतले ११ हजार सय ९४ मत पाउँदा खनालले हजार सय ४८ मत ल्याएका छन्

क्षेत्र प्रतिनिधिसभामा लाख हजार सय ३५ मतदाता रहेकामा ५९ हजार सय ३६ मत खसेको मतगणना सूर्योदय नगरपालिकको सभाहलमा भइरहेको

यस्तै इलामको क्षेत्र नम्बर मा संविधानसभा अध्यक्षसमेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अग्रता कायम राखेका छन्

सम्बन्धित समाचार