प्रदेशसभा सदस्यतर्फ कुन दल अगाडि ?

20.6k Shares

काठमाडौं, ८ मंसिर प्रदेशसभातर्फ नेपाली कांग्रेसले बिहीबार बिहानसम्म ५७ क्षेत्रमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको साथै, ४१ स्थानमा अग्रता लिइरहेको

यस्तै, नेकपा एमालेले २७ प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै अहिलेसम्म दोस्रो स्थानमा रहेको एमालेले प्रदेशसभा सदस्यतर्फ ६३ क्षेत्रमा अग्रता लिइरहेको

यस्तै, नेकपा माओवादीले अहिलेसम्म १८ प्रदेशसभा सदस्य जितेको भने २० स्थानम अग्रता लिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले , जनमत पार्टीले , जसपाले नेकपा एकीकृत समाजवादीले अहिलेसम्म प्रदेशसभा सदस्य जितेको यस्तै, राप्रपाले , जनमतले , जसपले एकीकृत समाजवादीले स्थानमा अग्रता लिइरहेको

यस्तै, लोसपाले अहिलेसम्म तीन प्रदेशसभा सदस्य जितेको भने ठाउँमा अग्रता लिइरहेको नागरिक उन्मुक्ति पार्टीले दुई प्रदेशसभा सदस्यमा जित हासिल गरेको भने तीन क्षेत्रमा अग्रता लिइरहेको

 

सम्बन्धित समाचार