कांग्रेसका उदयशमशेर राणा निर्वाचित

19.6k Shares

काठमाडौं । ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशमशेर राणा निर्वाचित भएका छन् ।
राणाले २३ हजार ८ सय ९२ मत ल्याई बिजयी भएका हुन् । राणाको प्रतिद्वन्द्वीका रुपमा रहेका नवराज सिलवालले १९ हजार २ सय ६६ मत ल्याएका हुन्  ।

सम्बन्धित समाचार