खुकुरीले हिर्काएर आमाको हत्या

21.6k Shares

काठमाडौं, कात्तिक १८ । काठमाडौंको काँडाघारीमा छोराले आमाको हत्या गरेका छन् । ७० वर्षीया फुलमाया तामाङको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा ३५ वर्षीय जयबहादुर तामाङलाई पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका–३ घर भएर कागेश्वरी मनोहरा–८ स्थित गोठाटार बस्ने जयबहादुरमाथि प्रहरी वृत नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ । बिहीबार राति जयबहादुरले आमालाई टाउकोमा खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।

सम्बन्धित समाचार