नरम व्यवहार र मिलनसार व्यक्तिको रुपमा परिचित ललितपुरका मधुसुदन

28.5k Shares

सुभानु आचार्य

ललितपुर नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं () बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेललाई यहाँका जनताले त्रेतायुगका रामका अवतारका रुपमा मान्ने गरेका छन् सबै जनतासँग नरम व्यवहार, मिलनसार, सहनशिल, नीतिपरक, शिक्षित, लोभ, लालच, मोह नभएका सो गुणका व्यक्तिको कारण उहाँलाई चिन्ने जति सबैले रामको स्वरुपका रुपमा प्रशंसा गर्ने गरेका हुन्

पौडेलमा भगवान रामको जस्तो बानी व्यवहार चरित्र एमाले पार्टीमा रहेर कयौँ पटक ललितपुरका गाउँ गाउँ डुलियो कुनै दिन उहाँमा नराम्रो व्यवहार कुनियतको भावना नदेखिएको गोदावरी नगरपालिका वडा नं निवासी राजनप्रसाद आचार्यले बताउनुभयो उहाँले भन्नुभयो, “हाम्रा क्षेत्रका शान पौडल कुनै पनि व्यक्तिलाई पार्टीगत हिसावले नहेरी मानवताको हिसावले सदैव हेर्ने गर्नुहुन्छ उहाँका यस्ता बानिले गर्दा आज कयौँ मानिसका दिलमा उहाँ बस्न सफल हुनुभएको मृदुभाषी तथा सफा मन चरित्र भएका पौडेललाई आसन्न निर्वाचनमा अत्यधिक मतका साथ विजय गराउन पाउँदा सिङ्गो मुलुकलेनै राहत पाउने आचार्यको भनाइ रहेको

अरुको धन पैशामा नबिक्ने दुःखै गरेरै भएपनि सदैव सफा सुघर भएर हिड्ने मुहारमा विष्णुको जस्तो चमक भएका थोरै बोल्ने सोचेर बोल्ने यस्ता महाज्ञानी सो क्षेत्रबाट निर्वाचनमा खडा हुँदा हरेक बाह् वर्षमा सिंहअस्त मेला लाग्ने गोदावरीको कुण्ड समेत खुशीले प्रवाह भइरहेकी गोदावरी वडा नं निवासी केशवराज गिरीले बताउनुभयो उहाँले भन्नुभयो, “सानै उमेरदेखि राजनीतिमा खुबै चाख हुनुभएका हाम्रा अग्रज व्यक्तित्व पौडेलले २०४९ सालमा कर्मचा

सम्बन्धित समाचार