सन्दिप लामिछानेलाई ५ दिन थुनामा राख्न अनुमति

18.8k Shares

काठमाडौं, २७ असोज जिल्ला अदालत काठमाडौंले बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका सन्दीप लामिछानेलाई थप दिन थुनामा राख्न अनुमति दिएको

असोज २० गते पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएको थियो यसअघि अदालतले सुरुमा दिन थुनामा राख्न अनुमति दिएको थियो

उता, लामिछानेका कानून व्यवसायीले भने बयान लिने क्रम सकिएकोले अब तीन दिनमात्रै म्याद थप्दा हुने अडान लिएको थियो

सम्बन्धित समाचार