टिकट नपाएका मिनेन्द्र रिजालको प्रतिक्रिया-मलाई कोही पदाधिकारीले फोन गरेका छैनन्

20.6k Shares

काठमाडौं, २३ असोज नेपाली कांग्रेसका प्रभावशाली नेता डा. मिनेन्द्र रिजालले अहिलेसम्म आफूलाई पार्टीका कोही पनि पदाधिकारीले फोन नगरेको गुनासो पोखेका छन् आगामी मंसिर गते निर्वाचनमा पार्टीले पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालालाई मोरङ बाट उम्मेदवार बनाएको

सो क्षेत्रमा डा. रिजालको दाबी थियो तर, उनलाई चुनाव लड्नेबारे पार्टी सभापति शेरबहादुर देउवादेखि कोही पनि पदाधिकारीले कुनै सल्लाह नै नगरेको बुझिएको उनले भने,मलाई कुनै पनि पदाधिकारीले फोन गरेका छैनन् एक महिनाअघि प्रधानमन्त्रीलाई भेटेको थिएँ अहिले मेरो क्षेत्रबाट सुजाता कोइरालाले टिकट पाउनुभएको कुरा थाहा पाएँ पार्टीले केही भनेको छैन्

सम्बन्धित समाचार