बाहिरिया भित्र्याउने र वास्तविक नेपाललीलाई धरापमा पार्ने अवस्था भयो : पूर्वराजा

21.7k Shares

काठमाडौं, १४ असोज पूर्वराजा ज्ञानेन्द्र शाहले विद्यमान राजनीतिक व्यवस्थाप्रति प्रश्नैप्रश्न उठाउँदै अब कोर्स करेक्सनको अपरिहार्यता रहेको बताएका छन्

उनले बडादसैंको अवसरमा दिएको एक भिडियो सन्देशमा राज्यका सबै निकाय पथभ्रष्ट भएको, विदेशीको क्रिडास्थल बनेको सर्वसाधारणले अहिले अभिभावकीय भूमिका खोजेको बताएका छन्

कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छैन बहुदलीय संसदीय प्रणालीमा जनताको आशा आकांक्षाअनुरुप संगठित राजनीतिक दल हुन्छन् विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिष्पर्धाबाट प्रतिनिधित्व हुन्छ उनीहरुबाट जनमनोभावनाको कदर भएको छैन, उनले भनेका छन्, तर आस्था सिद्धान्त जनविश्वासका दृष्टिले कति ती कति उत्तरदायी रहे भन्ने प्रश्न जल्दोबल्दो बनेको पदलोभ, भागबण्डा गरेर आफ्नै सुविधा भोगेकालाई राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति जनताको हालत के हुन्छ ?

सम्बन्धित समाचार