आईजिपी भन्दा डीआईजी शक्तिशाली, आईजीपीको निर्देशन बिपरित राखे घुमुवा

21.7k Shares

काठमाडौं, १९ भदौ सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालको निर्देशन विपरित डीआईजी कुलबहादुर नेम्बाङले आफू अनुकुलका विवादित घुमुवाहरुलाई परिचालित गरेको समाचार

सशस्त्र प्रहरी बलका आईजिपी राजु अर्यालले आफू संगठनको प्रमुख बने लगत्तै लामो समय सिमाक्षेत्रमा सिभिल पोशाकमा खटी तस्करीसंग साठगाठ गरि अकुत सम्पत्ति कमाई विवाद मुछिएका रुपन्देही नवलपरासीका घुमुवाहरु सहायक हवल्दार प्रदिप जबरा प्राबिधिक सहायक हवल्दार पुन्य पौडेल सहायक हवल्दार बिस्णु खड्का सशस्त्र प्रहरी जवान पप्पु गुप्ता सशस्त्र जवान सन्नी कुमार चौधरी सशस्त्र प्रहरी जवान रन्जित गैरेलाई केही समय पहिला हेड्क्वाटरमा झिकाएर सोधपुछ गरिएको थियो सोधपुछ पश्चात् अन्यत्रै काज बनाएर काज भएको ठाउँमा आबिलम्ब खटाउनुहुन भन्ने ब्यहोराको पत्र प्रदेश नम्बर का डि.आइ जि.को कार्यालयमा पठाई सबै जनालाई प्रदेश नम्बर पाँचको कार्यालय चन्द्रौटा कपिलवस्तुमा हाजिर हुन पठाएको हप्ता दिन पनि नबित्दै डि.आई जि.कुल बहादुर नेम्बाङले बुटवल घर भएका सहायक हवल्दार प्रदिप जबरामार्फत गृहमन्त्री बालकृष्ण खांडलाई भेटि चुनावी खर्च बेहोर्ने गोप्य सहमति भएपछि आईजिपीले क्षेत्र बाहिर काज गरेका प्रदिप जबरा पुन्य प्रसाद पौडेल बिस्नु खड्का सन्निराम चौधरीलाई रुपन्देही पठाईए पुनः घुमुवाको काम काजमा लगाएका छन्

सिपाही पप्पु गुप्तालाई रन्जित गैरेलाई आफ्नो कार्यालयमै राखेर लामो घर बिदा पठाई नवलपरासी जिल्लामा हेर्ने जिम्मा दिएका छन् यता नेपालगंजको ३० नम्बर गणका असई तिर्थ भाट जमुनाह भन्सारमा लामो समय कार्यरत रहेका सइ योगेन्द्र शाहीलाई विभिन्न ठाँउबाट गुनासो परेपछि बाहिनिमा झिकाएर केहि समय राखे जस्तो गरेर पुनः अहिले बाहिनीबाटै घर बिदामा पठाई

सम्बन्धित समाचार