चागुनारायण अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा मेयर खत्री

19.6k Shares

भक्तपुर । चागुनारायण नगरपालिका भक्तपुरमा चागुनारायण नगर अस्पताल संचालनको लामो समयपछि व्यवस्थापन समिति नगर प्रमुख जीवन खत्रीको अध्यक्षमा गठन गरिएको छ । 

चागुनारायण नगरपालिकाले संचालन गरिरहेकाले चागुनारायण नगर अस्पताल संचालन कार्यविधि अनुसार १६ सदस्यीय समिति गठन गरिएको हो । 

समितिको अध्यक्षमा चागुनारायण नगरपालिका मेयर जीवन खत्रीले अध्यक्षता गरेपछि चागुनारायण अस्पताल राम्रोसँग संचालन गर्न सबैको साथ र सहयोग आवश्यकता रहेको र सबैले अस्पताल संचालनका लागि सराहनीय भूमिका निर्वाह गर्न निर्देशनसमेत दिएका छन् ।

सम्बन्धित समाचार