प्रहरीको संलग्नतामा तस्करी, प्रहरी कार्यालयबाटै चिनी गायब

20.6k Shares

धनगढी भजनी नगरपालिका लालबोझीस्थित पृथ्वीपुरबाट व्यापक तस्करी मौलाएको भजनीको कौवाखेडा, कालापातल, गुलरिया घाट, हिम्मतपुर कुसुमघाट जसबहादुरघाट क्षेत्रबाट रातिको समयमा कपडा हार्डवेयरका सामान नेपाल भित्रिने गरेको

तस्करी बढ्नुमा शसस्त्र प्रहरी बल नेपाल प्रहरीको संलग्नता रहेको स्थानीयको आरोप शसस्त्र प्रहरी नेपाल प्रहरीका जिल्लादेखि डीआईजीसम्मका घुमुवाले समेत महिनावारी रुपमा रकम असुली गर्ने गरेको स्थानीयको आरोप यही बेला भारतबाट अवैध रुपमा भित्राइएको भन्दै बरामद गरिएको सय किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको बरामद गरेको सय किलो चिनी जिल्ला प्रहरी कार्यालयबाटै हराएको विषयमा प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आचार्यले बरामद गरिएको चिनीको सम्बन्धमा कैलालीका एसपी सोमेन्द्रसिंह राठौरलाई मौखिक स्पष्टीकरण सोधेका छन्

आचार्यले एसपी राठौरलाई जवाफसहित प्रदेश प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन् डीआईजी आचार्यले एसपी राठौरलाई मंगलबार बेलुकी बजेसम्ममा प्रदेश प्रहरी कार्यालयमा आइपुग्न भनेका छन् उनले मंगलबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी अधिकृत समेत पठाएका थिए डीआईजी आचार्यले एसपी राठौरलाई आफूले बोलाएको पुष्टि गर्दै भने, ‘त्यो घटनामा के भएको हो भनेर बुझ्न मैले उहाँलाई बोलाएको छु साथै त्यो विषयमा बुझ्न मेरो कार्यालयबाट प्रहरी कर्मचारी पनि

सम्बन्धित समाचार