भारतीय नागरिकलाई गाउँपालिका अध्यक्षले लागूऔषध मुद्दामा फसाएको आरोप

21.1k Shares

नवलपरासी नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले दुई भारतीय नागरिकलाई प्रहरीसँगको मिलेमतोमा लागूऔषध मुद्दामा फसाएको आरोप लागेको

गुप्ताले भारतीय नागरिक रामा गुप्ता जितेन्द्र पासवानलाई साझेदारीमा सञ्चालित कवाड व्यवसायको एक करोड ३३ लाख मुनाफा हडप्ने उद्देश्यले लागूऔषध मुद्दामा फसाएको भन्दै दोषीलाई कारबाहीको माग गरिएको हो गुप्ताका परिवार, नेपाली कांग्रेस जनता समाजवादी पार्टीले शनिबार परासीमा पत्रकार सम्मेलन गरी गाउँपालिका अध्यक्ष गुप्ताकै योजनामा सुनवलको भुमहीमा बस्दै आएका कवाड व्यवसायी भारतको मोतिहारी जिल्ला चिरइया थाना ग्रामका गुप्ता पासवानलाई फसाएको दावी गरेका हुन् ।उनीहरुले गुप्ता पासवान पूर्णतः निर्दोष रहेकाले तत्काल रिहाइ गर्न गाउँपालिका अध्यक्षमाथि छानबिन गर्न माग गरेका छन् प्रहरी प्रधान कार्यालय प्रदेश प्रहरीले गरेको छानबिनको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि उनीहरुको माग

आर्थिक चलखेल गरेर सहयोगीलाई दोषी देखाएर गाउँपालिका अध्यक्षलाई उन्मुक्ति दिन खोजिएको भन्दै उनीहरुले गहिराइमा पुगेर छानबिन गर्न माग गरेका छन् गुप्ता पासवानलाई फसाउन गाउँपालिका अध्यक्षको निर्देशनमा उनका सहयोगी गाउँपालिकाका नगर प्रहरी (पूर्व प्रहरी) रघुनाथ धोवीले आफैंले ल्याएको लागूऔषध मोटरसाइकलमा राखिदिएर प्रहरीलाई बोलाएर पक्राउ गराएको रामा गुप्ताका साला सञ्जय साहले बताए गाउँपालिका अध्यक्षसंग १३ करोडको कारोबार गरेका थियौं, कारोबारको २० प्रतिशत

सम्बन्धित समाचार