निर्णायक खेल खेल्दै नेपाल

19.2k Shares

काठमाडौं, १४ भदौ नेपाली क्रिकेट टिमले आज केन्याविरुद्ध पाँचौं तथा अन्तिम ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै

पाँच खेलको ट्वान्टी२० अन्तर्राष्ट्रिय शृंखला को बराबरी भएको नेपाल सोमबार केन्यासँग रनले पराजित भएको थियो त्यससँगै शृंखला को बराबरी भएको हो

नेपालले केन्यालाई कमजोर टिमका रुपमा लिँदै केन्या भ्रमणमा सबै खेल जित्ने लक्ष्य राखेको थियो तर, कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाउँदा नेपालले ट्वान्टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलमा पराजित भइसकेको यससँगै वरीयातामा सुधार गर्दै २०२४ को ट्वान्टी२० विश्वकप यात्रा सहज बनाउने नेपालको लक्ष्यमा ठूलो धक्का लागेको

साथै नव नियुक्त प्रशिक्षक मनोज प्रभाकरको पहिलो अन्तर्राष्ट्रिय भ्रमण पनि निराशजनक बनेको

पहिलो खेलमा नेपालले केन्यालाई विकेटले हराएको थियो दोस्रो खेल १८ रनले हारेको नेपालले दोस्रो खेल विकेटले जितेको थियो

सम्बन्धित समाचार