सुमेरु सेभि· एण्ड क्रेडिट को—अपरेटिभ लि.ले मनायो २४ औं स्थापना दिवस

18.8k Shares

ललितपुर । ललितपुरको पुल्चोक केन्द्रीय कार्यालय रहेको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभ लि.ले आफ्नो स्थापनाको सफलतापूर्वक २४ औं वर्षमा प्रवेश गरेको छ ।


सुमेर सेभिङ्ग एण्ड क्रेडिट को—अपरेटिभले आफ्नो स्थापना दिवसको उपलक्ष्यमा प्रत्येक वर्ष रक्तदान कार्यक्रमको आयोजना गरी साउन  गते ४ बुधबार मनाएको छ ।


सुमेरुले आफ्नो २४ औं बार्षिकोत्सवको उपलक्ष्यमा आफ्नो कार्यालयको प्राङ्गणमा  रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो रक्तदान कार्यक्रममा
चार सय भन्दा बढीले रक्तदान गरेका थिए ।


लाइन्स क्लव अफ काठमाडौं सुमेरु  अस्पताल र नेपाल रेडक्रसको सहभागितामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।



सम्बन्धित समाचार