देउवाले एकलौटी निर्णय गरेको निष्कर्षमा पुगेको शेखर समूहको बैठक आज पनि बस्दै

17.3k Shares

काठमाडौं, १७ असार  । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजे काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्नेछ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी निर्णय गरेको आरोपसहित बिहीबारदेखि काठमाडौंमा कोइराला पक्षको छुट्टै भेला भइरहेको छ । बिहीबारको बैठकमा कोइराला पक्षले देउवाविरुद्ध रचनात्मक विद्रोह गर्ने निष्कर्ष निकालेको थियो । 

सम्बन्धित समाचार