बालुवाटारमा आगलागी, आगो अझै नियन्त्रणमा आएन

18k Shares

काठमाडौं,  १५ असार । काठमाडौं बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ । बिहान ६ बजेबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छैन ।
दमकलको सहायताले आगो निभाउने काम जारी रहेको काठमाडौ प्रहरी परिसरका प्रमुख एसएसपी सुदीप गिरिले बताए ।
 काठमाडौं महानगरपालिका र प्रहरीको दमकलको सहयताले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

सम्बन्धित समाचार