18.7k
Shares
काठमाडौं । ललिलतपुरको महांकाल गाउँपालिका अध्यक्षमा कांग्रेसका गणेश केसी विजयी भएका छन् ।
केसी तीन हजार ४५५ मतसहित निर्वाचित हुँदा एमालेकी कमला लामा तामाङ दुई हजार ८८७ मत ल्याएर पराजित भइन् ।
उपाध्यक्षमा गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादीकी डोल्मा माया गोलेले तीन हजार १५२ मत ल्याएर निर्वाचित हुँदा एमालेका पुरूषोत्तम हुमागाई दुई हजार ७८७ मत ल्याएर पराजित भए ।