धादिङको रुविभ्याली गाउँपालिका अध्यक्षमा माओवादीका तामाङ निर्वाचित

22.6k Shares

काठमाडौं । धादिङको उत्तरी भेगमा रहेको रुविभ्याली गाउँपालिकामा माओवादी केन्द्रका रामसिंह तामाङ निर्वाचित भएका छन् । राप्रपाको गढ मानिने रुविभ्यालीमा कांग्रेस–माअ‍ोवादी गठबन्धनका तर्फबाट दुईहजार ७९२ मत ल्याएर तमाङ निर्वाचित भएका हुन् । राप्रपाका गोम्बा घले दुईहजार ५९७ मत ल्याएर पराजित भए ।
उपाध्यक्षमा कांग्रेसका फेलामा तामाङ दुईहजार ९०३ मत ल्याएर निर्वाचित भए । राप्रपाकी धनकुमारी तामाङ दुईहजार १३२ मत ल्याउँदै पराजित भए ।

सम्बन्धित समाचार