सत्ता गठबन्धन बैठक, आजै संयुक्त अपिल जारी गर्ने

19.2k Shares

काठमाडौं । सत्ता गठबन्धनले आज सयुक्त अपिल जारी गर्ने भएको छ । आज बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार  स्थानीय तहमा गठबन्धन गर्नका लागि मापदण्ड बनाउने, कुन दललाई कहाँ के–के दिने भन्ने टुंगो लगाइनेछ । त्यो आज स्थानीय तहलाई सर्कुलर गर्ने तयारी छ । बैठक जारी छ ।

सम्बन्धित समाचार