एमसीसी संसदमा पेश गर्ने सहमति

18.1k Shares

काठमाडौं, ८ फागुन । सत्ता गठबन्धनको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमसीसी संसदमा पेश गर्ने निर्णय गरेको हो ।

सम्बन्धित समाचार