848
Shares
काठमाडौं– नेपाली कांग्रेसमा अब एक वरिष्ठ उपसभापति सहित चार जना उपसभापति हुने भएका छन् ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले चारजना उपसभापति मध्ये एक महिला अनिवार्य र ३ जना खुल्लाबाट प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
यस अगाडि कांग्रेसको विधानमा दुईजना उपसभापति रहने व्यवस्था थियो । त्यसलाई बढाइएर एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको हो।
यो विधान सर्वसम्मत रूपले बन्दसत्र हलबाट पारित गर्ने प्रवक्ता देबराज चालिसेले जानकारी दिए ।