धार्मिकस्थलमा नित्य पुजाबोहकका सवै पूजा गर्न रोक

16.6k Shares

काठमाडौं । कोरोना संक्रमण दर उच्च बन्दै गएपछि काठमाडौ जिल्ला प्रशासन कार्यालयले सवै धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाएको छ । काठमाडौ जिल्ला प्रशासन कार्यालयले मंगलबार नयाँ आदेश जारी गर्दै मन्दिर दर्शन र पूजाआजामा मंगलबारदेखि अस्थायी रोक लगाइएको हो । 

प्रशासनले यो रोक माघ मसान्तसम्म लागू हुने जनाएको छ । यस्तै प्रशासनले माघ १५ सम्म लगाएको सबै प्रकारका भेला, सभा, सम्मेलनको प्रतिबन्ध माघ मसान्तसम्म पुर्याएको छ ।

सम्बन्धित समाचार