यी हुन् रास्वपाले अग्रता लिएका २३ निर्वाचन क्षेत्र

5.5k Shares

काठमाण्डौ – प्रतिनिधिसभा चुनावअन्तर्गत हिजो भएको मतदानको मतगणनामा शुरु भएको छ । केही क्षेत्रमा गएरातिदेखि मतगणना शुरु भएको हो भने धेरै क्षेत्रमा आज बिहानदेखि मतगणना शुरु हुँदैछ ।

अहिले २७ वटा निर्वाचन क्षेत्रको मतगणना चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २३ क्षेत्रमा अग्रता लिएको छ । 1_q1fHQN9osO.jpeg2_hAtwe5KzzN.jpeg3_Ob2lUnBJke.jpeg

सम्बन्धित समाचार