4.9k
Shares
दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा व्यस्त देखिएका छन् ।
उनले चुनावी अभियानका क्रममा युवादेखि वृद्धासम्मलाई भेट्दै समर्थन मागेका छन् ।
घरदैलो, भेटघाट र छलफलमा सहभागी हुँदै ओलीले स्थानीय समस्या सुन्ने र समाधानका प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोहि स्थानबाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उनीविरुद्ध उम्मेदवारी दिएका छन् ।