थपिए ३२६ कोभिड संक्रमित, २ जनाको मृत्यु

18.9k Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३२६ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ४९८ वटा नमुना स्वाबको परीक्षण गर्दा ३२६ वटाको नतिजा पोजिटिभ आएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण २ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

सम्बन्धित समाचार