दुई घण्टामा २०० जनाले मत हाले

5.7k Shares

काठमाडौं– नेकपा एमालेको एघारौँ महाधिवेशनको निर्वाचनमा दुई घण्टा नाघिसक्दा २०० जनाले भोट हालेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार र विद्युतीय भोटिङ मेसिनद्वारा भइरहेको मतदानमा साढे ११ बजेसम्ममा २०० एक जनाले मतदान गरेका हुन् ।

दुई घण्टामा आयोगले जारी गराएको अपडेटमा २०० जनाले मात्र मतदान गरेको बताइएको छ । 

अबको करिब ८-१० घण्टा मतदान गर्न समय लाग्ने बताइन्छ । नेकपा एमालेमा २२ सय ६३  जना महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्दैछन्।

सम्बन्धित समाचार