पदाधिकारी चयन गर्न माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समिति बैठक बस्दै

15.7k Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको प्रथम बैठक आज बस्ने भएको छ ।

ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा दिउँसो ३ बजे बस्ने बैठकमा पदाधिकारी चयनबारे छलफल हुने छ । निवर्तमान अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आजको बैठकबाट पदाधिकारी चयन गरिने बताएका छन् ।

सम्बन्धित समाचार