7.4k
Shares
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले सपथ लिनुभएको छ । आइतबार मधेशको राजधानी जनकपुरधामस्थित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री यादवलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो ।
यादव मधेश प्रदेश सरकारको दोस्रो कार्यकालको पाँचौ मुख्यमन्त्रीको रुपमा शपथ लिनुभएको हो ।