सुनसरीमा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

6.1k Shares

सुनसरी– भोक्राहा नरसिंह गाउँपालिका-८ बस्ने ३५ वर्षीय विजय उराउको घरमा विद्युत् सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार