आज सुनचाँदीको भाउ सामान्य बढ्यो

7k Shares

काठमाण्डौ – आज सुनचाँदीको भाउ आज सामान्य बढेको छ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख ५३ हजार दुई सय रुपैयाँ थियो ।

यस्तै चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदी तोलामा पाँच रुपैयाँले बढेर तोलाको तीन हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार दुई सय ७५ रुपैयाँ रहेको थियो । 

सम्बन्धित समाचार