प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण, तस्बिरहरू

6.7k Shares

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।sahid-(11)_ZZGolq2acB.jpgsahid-(4)_4vpqA14w9i.jpgsahid-(9)_vguFx23mh1.jpg

सम्बन्धित समाचार