एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौंबीच साझेदारी

9.2k Shares

काठमाडौं– एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलबीच साझेदारी भएको छ  । 

यस साझेदारीमार्फत, बैंकका कार्डवाहकहरूले यस होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउने छन् । 

साथै, बैंकका ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त पाउने बैंकले जनाएको छ । 

सम्बन्धित समाचार