5.7k
Shares
मोरङ, ६ भदौ । सुन्दरहरैँचा नगरपालिका-३ लिम्बुडाँडा बस्ने मनोज दमाईको छोरा ६ वर्षीय सिमोन दमाईको घर नजिकै रहेको पैनीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ ।
पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।