चाेरीकाे स्कारपियाे प्रयोग

7.1k Shares
काठमाडाैँ । चाेरीका सवारीसाधन पक्राउ गरेपछि भन्सार बुझाउनु पर्ने कानुनी व्यवस्था छ ।
 
भन्सारमा बुझाए पछि भन्सारले लिलाम गर्छ र देशलाई राजश्व प्राप्त हुन्छ । तर प्रहरीले नै चाेरीकाे साधन पक्राउ गरेर भन्सार नबुझाई आंफुले व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएको छ ।
 
पथलैया स्थित ट्राफिक प्रहरीका प्रमुख एसपी राजकुमार सिलवालले चाेरीकाे स्कारपियाे गाडी पक्राउ गरेर भन्सार नबुझाई व्यक्तिगत रूपमा प्रयोग गरिरहेका छन् । यो गाडी चाेरीकाे हो ।
सम्बन्धित समाचार