लोसपाका पूर्वमहामन्त्री यादव कांग्रेसमा प्रवेश, देउवाले दिए सदस्यता कार्ड

7.2k Shares

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका पूर्वमहामन्त्री देवेन्द्रकुमार यादवले नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । 

ललितपुरका सानेपामा बिहीबार सभापति शेरबहादुर देउवाले उनलाई कांग्रेसमा प्रवेश गराएका हुन् । 

तत्कालीन सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी (राजपा) हुँदै लोसपाको महामन्त्री बनेका नेता यादव पछिल्लो समूह राजनीतिमा सक्रिय थिएनन् ।

सम्बन्धित समाचार