6k
Shares
पाल्पा, २६ साउन । रामपुर नगरपालिका-१ मन्थरामस्थित पिपलडाँडा सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक १ थान आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर पाल्पाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।